Skip to content

लुम्बिनी विकास बैंकमा सेमी-क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट माग (सूचनासहित)

काठमाडौँ। लुम्बिनी विकास बैंकले चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

बैंकले वित्त, लेखा तथा ट्रेजरी विभागका लागि सेमी-क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको छ। उम्मेदवारले आइक्यान  वा आईसीएआईबाट क्याप टु परीक्षा उत्तीर्ण गरी आर्टिकलशिप प्रशिक्षण पूरा गरेको हुनुपर्ने जनाएको छ।

काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ। आवेदन भदौ ३ गतेसम्म दिन सकिनेछ। सूचनासहित:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।