Skip to content

बीपीए अवार्डः नेपाल लाइफले पायो ‘गोल्ड अवार्ड’, आईएमई लाइफले ‘ब्रोन्ज अवार्ड’ पाउँदा अरु कसले के पाए ?

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले हरेक वर्ष प्रदान गर्ने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्सले यसवर्ष ‘गोल्ड अवार्ड’ पाएको छ । गत आर्थिक वर्षको वित्तीय रिपोर्ट उत्कृष्ट रहेको भन्दै आईक्यानले कम्पनीले सो अवार्ड प्रदान गरेको हो ।

लाइफ इन्स्योरेन्स क्षेत्रमा आईएमई लाइफ इन्स्योरेन्सले ‘ब्रोन्ज अवार्ड’ पाएको छ । 

त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘सर्टिफिकेट अफ मेरिट’ पाएका छन् । 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।