काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आफ्नो ४२औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। संघको साधारणसभा २०८३ साल मंसिर २३ गते बुधबार हुने भएको हो।
साधारणसभामा कार्यसमितिका तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।
सभामा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत प्रस्तुत गरिने भएको छ। यो हेर्नुहोस्:




प्रतिक्रिया दिनुहोस्