Skip to content

सिए कुनाल कयाल निक्कीको अध्यक्षमा सर्वसम्मत चयन

काठमाडौँ। सिए कुनाल कयाल नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रि (निक्की ) को अध्यक्षमा नियुक्त भएका छन्। उनी सर्वसम्मत रुपमा नियुक्त भएको पाइएको हो।

सो पदमा करण कुमार चौधरीले पनि उम्मेदवारी दिएका थिए।

तर, पछि उनले उम्मेदवारी फिर्ता लिएपछि कयाल सर्वसम्मत रुपमा चयन भएका हुन्।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।