Skip to content

सिए चन्द्रकान्त भण्डारी उपमहालेखापरीक्षक पदमा बढुवा

काठमाडौँ। सिए चन्द्रकान्त भण्डारीको उपमहालेखापरीक्षक (सचिव) पदमा पदोन्नति भएको छ।  नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार सिए चन्द्रकान्त भण्डारी उपमहालेखापरीक्षक (सचिव) जस्तो गरिमामय पदमा पदोन्नति भएका हुन्।

सचिवका रूपमा प्राप्त नयाँ जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै सार्वजनिक लेखा तथा वित्तीय सुशासनको क्षेत्रमा उनको अनुभव र दक्षताले थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

भण्डारीलाई नयाँ जिम्मेवारीका लागि धेरै सिएहरूले हार्दिक बधाई तथा सफल, उपलब्धिमूलक र गौरवपूर्ण कार्यकालको शुभकामना पनि दिएका छन्।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।