काठमाडौँ। सिएहरूलाई सिद्धार्थ क्यापिटलमा काम गर्ने अवसर आएको छ। कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा काम गर्ने अवसर खुलाएको हो।
क्यापिटलले कर्पोरेट एडभाइजरी हेड पदका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले ६ वर्षदेखि ८ वर्षसम्म काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
तलब तथा अन्य सुविधा भने कम्पनीको नियम अनुसार हुनेछ।
मास्टर्स पढेकाले पनि आवेदन दिन मिल्ने गरी सो पदमा कम्पनीले आवेदन खुलाएको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज २३ गतेभित्र आवेदन दिनुपर्नेछ। सूचनासहित:




प्रतिक्रिया दिनुहोस्