Skip to content

नारायणी डेभलपमेन्ट बैंकमा चार्टर्ड एकाउन्टेन्टलाई अवसर

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकले सिए माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट माग गरेको हो।

बैंकले नायब प्रमुख कार्यकारी अधिकृत र चार्टर्ड एकाउन्टेन्ट मागेको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली सिएहरूले आफ्नो अद्यावधिक व्यक्तिगत विवरण र शैक्षिक योग्यताका प्रमाणपत्रसहित आवेदन दिन सक्नेछन्।

आवेदन इमेलमार्फत मंसिर २१ गते सम्म दिन सकिनेछ। सूचनासहित:

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।