Skip to content

सिएहरूलाई एनएमबि लघुवित्तमा काम गर्ने अवसर

काठमाडौँ। एनएमबि लघुवित्त वित्तिय संस्थाले काम गर्ने अवसर खुलाएको छ । लघुवित्तले एक सूचना जारी गर्दै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिन प्रदेशका शाखाका लागि र केन्द्रिय कार्यलयका लागि काम गर्ने अवसर खुलाएको हो ।

लघुवित्तले आन्तिरिक लेखा परीक्षण, सूचना प्रविधि, शाखा प्रमुख र फिल्ड सहायक पदमा काम गर्न कर्मचारी मागेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यकितले साउन २७ गतेभित्र आवृदन दिन सक्नेछन् ।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।