काठमाडौँ। बिजोग अवस्थामा पुगिसकेको नारायणी डेभलपमेन्ट बैंकले सिए मागेको छ। बैंकले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट (सिए) मागेको हो।
बैंकले काम गरेको अनुभव भएकालाई बढी प्रथमिकता दिइने जनाएको छ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले साउन ८ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ। 



प्रतिक्रिया दिनुहोस्