Skip to content

सिएहरूलाई ज्योति विकास बैंकमा अवसर

काठमाडौँ। ज्योति विकास बैंकले रोजगारी खुलाएको छ। बैंकले एक सूचना जारी गर्दै सिए माग गरेको छ।

बैंकले जारी गरेको सूचना अनुसार सिए र सेमी क्वाईलिफाइड सिए पदका लागि रोजगारी खुलाइएको हो।

बैंकमा काम गर्न चाहने सिएहरूले फागुन ६ गतेभित्र आवेदन दिन सक्नेछन्।आवेदन अनलाइनमार्फत दिन सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।