Skip to content

एक्यानको कोषाध्यक्षमा सविन कार्की निर्विरोध निर्वाचित

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को कोषाध्यक्षमा सविन कार्की निर्वाचित भएका छन्। एक्यानको निर्वाचनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सविन कार्की विजयी भएका हुन् ।

कार्की एक्यानको कोषाध्य्क्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।  कोषाध्यक्ष पदका लागि सविन कार्की र प्रदीप मल्लले उम्मेदवारी दिएका थिए।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।