Skip to content

एक्यानले एक दिने सेमिनार आयोजना गर्दै

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले एक दिने सेमिनार आयोजना गर्न लागेको छ। एक्यानले ‘सार्वजनिक खरिदको जटिलता बुझाइ’ शीर्षकको एक दिने सेमिनार आयोजना गर्ने भएको हो।

साउन २९ गते होटल मल्ल काठमाडौँमा एक्यानले सो सेमिनार आयोजना गर्दैछ। यो कार्यक्रम सार्वजनिक खरिदको विकसित परिदृश्यमा गहिरो अन्तर्दृष्‍टि प्रदान गर्न डिजाइन गरिएको हो।

जसमा कानुनी ढाँचा, पारदर्शिता आवश्यकताहरू, टेन्डर प्रक्रियाहरू, जोखिम व्यवस्थापन र नियामक मापदण्डहरूको अनुपालन समावेश छ। सेमीनारको की नोट स्पिकर (key note speaker ) सुभास चन्द्र सिवाकोटी, प्यानलिस्ट सीए चन्द्रकान्त भण्डारी, भीम खतिवडा र मोडरेटर सीए आकृति केसी रहेकी छिन्। सूचनासहित: 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।