Skip to content

पहिलो तहको रजिस्ट्रेसन शुल्कबाट मात्रै आइक्यानको आम्दानी ३ करोड बढी !

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले पहिलो तहमा विद्यार्थी भर्ना गरेर नै ३ करोड रुपैयाँ आम्दानी गरेको छ । आइक्यानमा भर्ना भएका १००० विद्यार्थीबाट प्रति विद्यार्थी ३०१०० का दरले आइक्यानले ३ करोड बढी आम्दानी गर्ने भएको हो ।

आइक्यानले दिएको जानकारी अनुसार भर्ना गर्ने अन्तिम दिन बाँकी हुँदा नै १००० हाराहारी विद्यार्थी भर्ना भएका छन् । प्लस टुको नतिजा आएपछि यो संख्या थप बढ्नेछ । त्यहाँ पनि आइक्यानले राम्रै आम्दानी गर्नेछ ।

विद्यार्थीहरुले शुल्क तिरे अनुसारको सुविधा भने नपाउने गरेको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।