Skip to content

आइक्यानको १५ दिने एएमसीएस तालिम सम्पन्न

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सञ्चालन गरेको १५ दिने एडभान्स्ड म्यानेजमेन्ट एन्ड कम्युनिकेसन स्किल्स (एएमसीएस) तालिम सम्पन्न भएको छ। आइक्यानले सञ्चालन गरेको १५ दिने एएमसीएस तालिम, प्रमाणपत्र वितरण तथा समापन समारोहसहित सम्पन्न भएको हो ।

तालिममा सहभागीहरूलाई नेतृत्व, व्यवस्थापन, सञ्चार तथा व्यावसायिक प्रभावकारिता अभिवृद्धिका विषयमा प्रशिक्षण दिइएको थियो।

समापन सत्रमा बैंकर अनिल केशरी शाहले सहभागीहरूलाई प्रभावकारी नेतृत्व तथा व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए। तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै आइक्यानले कार्यक्रम समापन गरेको हो। कार्यक्रमका झलक:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।