काठमाडौँ। लुम्बिनी विकास बैंकले चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
बैंकले वित्त, लेखा तथा ट्रेजरी विभागका लागि सेमी-क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको छ। उम्मेदवारले आइक्यान वा आईसीएआईबाट क्याप टु परीक्षा उत्तीर्ण गरी आर्टिकलशिप प्रशिक्षण पूरा गरेको हुनुपर्ने जनाएको छ।
काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ। आवेदन भदौ ३ गतेसम्म दिन सकिनेछ। सूचनासहित:




प्रतिक्रिया दिनुहोस्