Skip to content

सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा चार्टर्ड एकाउन्टेन्ट रविन सिजापति नियुक्त !

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको सिइओमा रविन सिजापति नियुक्त भएका छन् । संचालक समितिले उनलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।

उनी यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत थिए ।

उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।