Skip to content

नेपाल ट्रस्टको सञ्चालक समितिमा चार्टर्ड एकाउन्टेन्ट सुयोग रेग्मी नियुक्त

काठमाडौँ। नेपाल ट्रस्टको सञ्चालक समितिमा चार्टर्ड एकाउन्टेन्ट सुयोग रेग्मी नियुक्त भएका छन्। सिए रेग्मी नेपाल ट्रस्टको सञ्चालक समितिमा नियुक्त भएका हुन्।

रेग्मीको नियुक्तिसँगै नेपाल ट्रस्टको सम्पत्ति व्यवस्थापन, सुशासन, पारदर्शिता तथा संस्थागत प्रभावकारिता अभिवृद्धिमा उनको अनुभव र व्यावसायिक दक्षताले महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस अवसरमा उनलाई धेरै सिएहरूले सामाजिक संजाल मार्फत बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।