Skip to content

आइक्यानको मेन्टोरशिप कार्यक्रम औपचारिक रूपमा सुरु, कुल ६० वटा सेसन सञ्चालन गर्ने योजना !

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सञ्चालन गरिएको मेन्टोरशिप कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ। कार्यक्रमअन्तर्गत पहिलो त्रैमासिक अवधिमा कुल ६० वटा सेसन सञ्चालन गर्ने योजना बनाइएको हो ।

यस कार्यक्रममा कम्तीमा ७ वर्षको अनुभव भएका १५ जना महिला चार्टर्ड एकाउन्टेन्ट मेन्टरको सहभागिता रहेको छ ।

साथै, २० जना महिला मेन्टीहरू क्याप थ्री तहका विद्यार्थीहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।