Skip to content

सिए ज्ञानेन्द्रप्रसाद ढुंगाना बने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको अध्यक्ष

काठमाडौँ। सिए ज्ञानेन्द्रप्रसाद ढुंगाना एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको अध्यक्ष बनेका छन्। पूर्वबैंकर ज्ञानेन्द्रप्रसाद ढुंगाना एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको अध्यक्ष बनेका हुन् ।

ढुंगाना कम्पनीको स्वतन्त्र सञ्चालक नियुक्त भएको एक महिनापछि अध्यक्ष बनेका हुन्।

कम्पनीले सञ्चालक समितिको सोमबार बसेको बैठकले ढुंगानालाई सोमबारबाटै लागू हुने गरी अध्यक्षमा मनोनयन गरेको जनाएको छ। ढुंगाना नबिल बैंकका पूर्वसीइओ हुन्।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीमा यसअघि सीताराम थपलिया अध्यक्ष थिए।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।