काठमाडौँ। चार्टर्ड एकाउन्टेन्सी परीक्षा २०२५ को नतिजा फागुन ३ गते हुने भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्सी परीक्षा २०२५ को नतिजा फागुन ३ गते हुने जनाएको हो।
उक्त सूचनामा भनिएको छ, ‘डिसेम्बर २०२५ मा सञ्चालन भएको चार्टर्ड एकाउन्टेन्सी परीक्षा अन्तर्गत फाउन्डेशन, क्याप-I, क्याप-II तथा क्याप-III तहहरूको नतिजा मिति १५ फेब्रुअरी २०२६ मा प्रकाशन हुने सम्भावना रहेको छ।’ सूचना हेर्नुहोस्:


प्रतिक्रिया दिनुहोस्