काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नयाँ सदस्यहरूलाई स्वागत गरेको छ। आइक्यानले एक कार्यक्रमको आयोजना गर्दै नयाँ सदस्यहरूलाई स्वागत गरेको हो।
आइक्यानले २०८२ असार १३ देखि २०८२ पौष २२ सम्म सदस्यता प्राप्त गर्ने आइक्यान परिवारमा १३१ नयाँ सदस्यहरूलाई स्वागत गरेको छ।
सो कार्यक्रममा नयाँ सदस्यहरूलाई स्वागत गर्दै आइक्यानले उज्ज्वल र सफल करियरको शुभकामना पनि व्यक्त गरेको छ। हेर्नुहोस् कार्यक्रमका खास झलकहरू:



प्रतिक्रिया दिनुहोस्