Skip to content

सिए भुपेन्द्र पाण्डे नबिल इन्भेष्टमेन्ट बैंकिङको अध्यक्षमा नियुक्त

काठमाडौँ। नबिल इन्भेष्टमेन्ट बैंकिङको अध्यक्षमा नयाँ अध्यक्ष नियुक्त भएका छन्। कम्पनीको रिक्त रहेको अध्यक्ष पदमा चार्टड एकाउन्टेन्ट (सिए) भुपेन्द्र पाण्डे नियुक्त भएका हुन्।

कम्पनीले एक सूचना जारी गर्दै सो पदमा पाण्डे नियुक्त भएको जनाएका छन्।

हाल सिए भुपेन्द्र पाण्डेलाई सामाजिक संजालमा थुप्रै चार्टड एकाउन्टेन्टहरूले बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन्। सूचनासहित:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।