Skip to content

नेपाल रि इन्स्योरेन्सको अध्यक्षमा सिए सुरेन्द्र पौडेल नियुक्त

काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीमा नयाँ अध्यक्ष नियुक्त भएका छन्।  कम्पनीको नयाँ अध्यक्षमा सिए सुरेन्द्र कुमार पौडेल नियुक्त भएका हुन् ।

उनलाई शुक्रबार सो पदमा नियुक्त गरिएको हो ।

पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र उदयपुर सिमेन्टको महाप्रबन्ध रहिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।