काठमाडौँ । सिए एकराज सिग्देलले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को आसन्न निर्वाचनमा आफू पनि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । सिए सरोकारको सम्पर्कमा आएका उनले आफू पनि अध्यक्षको दाबेदार भएको दाबी गरेका हुन् ।
अन्यको नाम पनि सो पदका लागि सुने पनि आफ्नो नाममा सहमतिको प्रयास भइरहेकोसमेत सिए एकराज सिग्देलले दाबी गरेका छन् ।
उनी हाल प्राक्टिसमा छन् ।
प्रतिक्रिया दिनुहोस्