काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा निल बहादुर सारु मगर निर्विरोध निर्वाचित भएका छन्।असार ३२ गते आइक्यानको अध्यक्षमा मगर निर्विरोध निर्वाचित भएका हुन्।
निल बहादुर सारु मगर हाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। उनको विपक्षमा कुनै उम्मेदवार नउभिएकोले बिना मतदान नै उनलाई अध्यक्ष घोषणा गरिएको हो।
प्रतिक्रिया दिनुहोस्