काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले रोजगारीको खुलाएको छ। बैंकले काठमाडौं उपत्यका र उपत्यका बाहिरका लागि सेमी क्वालिफइड सिए पदका लागि रोजगारीको खुलाएको हो।
विकास बैंक र वाणिज्य बैंकमा न्यूनतम ५ वर्षको काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ।
साथै, आवेदन दिने व्यक्तिको उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक आवेदकले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्