काठमाडौँ । साना तथा मझौला उद्यम (SMEs) हरूका लागि अन्तर्राष्ट्रिय लेखाप्रणाली मापदण्ड (NFRS) अनुसार वित्तीय विवरण तयार गर्ने, नयाँ लेखा व्यवहार लागू गर्ने, र रूपान्तरणसँग सम्बन्धित मुख्य पक्षहरू समाधान गर्नेबारे विशेष तालिम आयोजना हुने भएको छ।
‘NFRS for SME’ शीर्षकको २०७९ असार २२ गतेदेखि २४ गतेसम्म (जुलाई ७–९, २०२५) प्रत्येक दिन साँझ ६:३० देखि ८:३० सम्म जुममार्फत तालिम हुने बताइएको छ ।
चार्टर्ड एकाउन्टेन्ट प्रबिन बराल (FCA) ले दिने यो तालिममा NFRS1499 कोड प्रयोग गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस्