काठमाडौँ। सीएलाई बैंकमा जागिर खुलेको छ । प्राइम कमर्सियल बैंकले एक सूचना जारी गर्दै चाटर्ड अकाउन्टेन्ट (सीए) का लागि जागिर खुलाएको हो ।
इच्छुक आवेदकले असार ८ गतेभित्र आवेदन दिन सक्नेछन् । काम गरेको अनुभव हुनेलाई बढी प्रथमिकता दिइने बैंकले जनाएको छ।
आवेदन अनलाइनमार्फत दिन सकिनेछ । सूचनासहित:
प्रतिक्रिया दिनुहोस्