काठमाडौँ। लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।
बैंकले क्वालिफाइड सीए र सेमी क्वालिफाइड सीए पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो।
इच्छुक उमेदवारहरूले जेठ १६ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकीनेछ। सूचनासहित:
प्रतिक्रिया दिनुहोस्