Skip to content

आइक्यान को STAPLER भन्दा बिधार्थिको २० अंक धेरै गुना ठुलो हो : अशोक ढुंगाना (क्याप टु का बिधार्थि)

casarokar.com मा “आइक्यानले गर्‍यो गम्भिर गल्ती” प्रकाशित समाचार पढेपछी र त्यसको प्रतिकृयामा केही साथीहरुले दिनु भएको प्रतिकृयापछी मलाई पनि केही लेख्न मन लाग्यो । जुन लापर्बाही आइक्यानले गरेको छ, त्यसको छान नबिन हुनुपर्छ । बिधार्थिको भबिस्य माथि कुनै पनि खालको लापर्बाही गरिनु हुँदैन । के आइक्यान सँग राम्रो सँग STAPLER लगाउन जान्ने कर्मचारी समेत नभएको हो? यदी होइन भने किन एस्तो लापर्बाही गर्‍यो आइक्यान ले? यस घटना बारे छलफल हुनु पर्छ । पुन: परिक्षा गराये भन्दैमा आइक्यान ले छुट पाउनु हुँदैन । यो गल्ती बाट पाठ सिकेर आउँदा दिनहरुमा आइक्यान सजक हुनु पर्छ । र एउटा STAPLER समेत राम्रो सँग गर्न नसक्ने कर्मचारीलाई आइक्यानले बिदा गर्नु पर्छ किनकी STAPLER हानेर पचायेको उसको एक दिनको तलब भन्दा एउटा बिधार्थी को २० अंक धेरै गुना ठुलो छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।