Skip to content

क्याप वान, टू र थ्रीको परीक्षामा गुरुकुल सीएका विद्यार्थीहरूले ल्याए उत्कृष्ट नतिजा (तस्विरहरू)

काठमाडौँ। गुरुकुल सीएका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्। गुरुकुल सीएका विद्यार्थीहरूले क्याप वान, क्याप टू र क्याप थ्रीको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन्।

जुन २०२५ को सीए परीक्षामा गुरुकुल सीएबाट क्याप वानको परीक्षामा विद्यार्थीहरूले शीर्ष १० भित्र १० श्रेणीमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् भने क्याप टु मा ३ जना र क्याप थ्री मा ३ जनाले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्।

गुरुकुल सिएले उत्कृष्ट नतिजा ल्याएर पास हुने विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना समेत गरेको छ। तस्विरहरू:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।