Skip to content

सिएहरूलाई सांग्रिला डेभलपमेन्ट बैंकमा अवसर

काठमाडौँ। सिएहरूलाई सांग्रिला डेभलपमेन्ट बैंकमा काम गर्ने अवसर खुलेको छ। बैंकले एक सूचना जारी गर्दै सिएहरूलाई बैंकमा काम गर्ने अवसर खुलाएको हो।

बैंकले सेमी क्यवालीफाइड सिए पदमा काम गर्ने अवसर खुलाएको हो। अधिकृत तहका उम्मेदवारहरूको उमेर ४० वर्षभन्दा कम र सहायक तहका उम्मेदवारहरूको उमेर ३५ वर्षभन्दा कम हुनुपर्ने बैंकले जनाएको छ।

उक्त बैंकमा काम गर्न चाहने नेपाली नगरिकहरूले कार्तिक २६ गते भित्र आवेदन दिन सक्नेछन्।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।