Skip to content

चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षामा ३० जना परीक्षार्थीहरू उत्तिर्ण !

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (एक्यान) ले  चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संचालन गरेको चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षा, सप्टेम्वर २०२५ को परीक्षाफल सार्वजनिक भएको हो।

एक्यानले एक सूचना जारी गर्दै मंसिर १६ गते मंगलबार सो परीक्षाफल सार्वजनिक गरेको हो। परीक्षामा ३० जना परीक्षार्थीहरू उत्तिर्ण भएका छन्। सूचनासहित:

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।