Skip to content

एक्यानले दियो नवनिर्वाचित अध्यक्षहरूलाई बधाई (तस्विरहरू)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले नवनिर्वाचित अध्यक्षहरूलाई बधाई दिएको छ। एक्यानले नवनिर्वाचित अध्यक्ष सीए नीलबहादुर सारु मगर र उपाध्यक्ष सीए आनन्द राज शर्मा वाग्लेलाई बधाई दिएको हो।

एक्यानले एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित अध्यक्षहरूलाई बधाई दिएको हो। सो कार्यक्रममा आइक्यानसँग अझ नजिकबाट काम गर्न तत्पर रहेको एक्यानले जनाएको छ।

कार्यक्रममा एक्यानले नवनिर्वाचित अध्यक्षहरूलाई आगामी कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ। तस्विरहरू:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।