Skip to content

सिएहरूलाई जागिरको अवसर, आशा लघुवित्तमा साउन २१ गतेभित्र आवेदन दिन सकिने

काठमाडौँ। सिएहरूलाई जागिरको अवसर आएको छ। आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

लघुवित्तले अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि जागिर खुलाएको छ।

योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात सहित साउन २१ गतेभित्र आवेदन दिन सक्नेछन्।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।