Skip to content

प्राइम सीएका विद्यार्थी शाक्य क्याप वानमा अल नेपाल मेरिट श्रेणीमा प्रथम

काठमाडौँ। प्राइम सीएका विधार्थी क्याप वानमा अल नेपाल मेरिट रैंकमा प्रथम भएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले संचालन गरेको चार्टर्ड एकाउन्टेन्सी परीक्षामा प्राइम सीएका विधार्थी प्रशनजीत शाक्य क्याप वानमा अल नेपाल मेरिट श्रेणीमा प्रथम भएका हुन्।

परीक्षामा क्याप टु र क्याप थ्रीमा उल्लेखनीय नतिजा सहित रैंक होल्डरहरूलाई पनि प्राइम सीएले सम्मान गरेको छ । स्थापनाकालदेखि नै प्राइम सीएले निरन्तर प्रतिभा खेती गर्दै आएको छ। सीए परीक्षामा मात्र नभई BBM, BCA, BBS, र MBS कार्यक्रमहरूमा पनि अनुकरणीय नतिजा प्रदान गर्दै आएको छ।

आइक्यानले लिएको गत जुनको परिक्षामा क्याप वान, क्याप टु र क्याप थ्रीको नतिजा हेर्दा समग्र नतिजा सुध्रिएको देखिएको छ । यो हेर्नुहोस्:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।