Skip to content

आईक्यानमा २ सिएको आबश्यकता

आईक्यानमा उप निर्देशक पदका लागि २ जना सिएको आबश्यक परेको खबर छ।  आईक्यानले एक बिज्ञापन जारी गर्दै आईक्यानबाट मान्यता प्राप्त सिए संस्थाबाट सिए उतिर्ण गरेको र त्यस पश्चात दुई बर्षको कार्य अनुभव भएको २५ बर्ष पूरा भई ४५ बर्ष ननाघेका २ सिएहरुको आबश्यकता भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।