Skip to content

सप्तकोशी डेभलपमेन्ट बैंकमा सिएहरूलाई काम गर्ने अवसर (सूचनासहित)

काठमाडौँ। सप्तकोशी डेभलपमेन्ट बैंकमा सिएहरूलाई काम गर्ने अवसर खुलेको छ। बैंकले एक सूचना जारी गर्दै सिएहरूले पनि आवेदन दिन मिल्ने गरी काम गर्ने अवसर खुलाएको हो।

बैंकिङ क्षेत्रमा करियर बनाउन चाहने सिए तथा सेमी-क्वालिफाइड सिएका लागि राम्रो अवसर आएको छ। बैंकले रिलेसनसीप म्यानेजर तथा रिक्स अफिसर क्रेडिट पदमा कर्मचारी माग गरेको हो।

बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्षको कार्यअनुभव भएकालाई बढी प्राथमिकता दिइनेछ। आवेदन असोज २ गतेसम्म दिन सकिनेछ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।