Skip to content

इप्पानको कार्य समितिमा दुई सिए निर्वाचित, महासचिवमा टिएन आचार्य, सदस्यमा नारायण कंडेल

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को कार्य समितिमा दुई सिए निर्वाचित भएका छन्। इप्पानको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको  हो । जसमा दुई सिए पनि छन्।

नेतृत्व चयनका क्रममा अधिकांश पदमा सहमति जुटेपछि कोषाध्यक्षबाहेक सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन् ।

इप्पानको महासचिवमा टीएन आचार्य नियुक्त भएका छन्। महासचिव पदका उम्मेदवार प्रकाशचन्द्र दुलालले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएका हुन् ।

यता इप्पानको कार्य समिति सदस्यमा नारायण कंडेल नियुक्त भएका छन्।

 

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।