Skip to content

आइक्यान र सामाजिक सुरक्षा कोषबीच सम्झौता, सामाजिक सुरक्षा प्रणाली कार्यान्वयन गरिने (तस्विरहरू)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)  र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ। सामाजिक सुरक्षा प्रणाली कार्यान्वयनका लागि आइक्यान र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

आइक्यानका कार्यकारी निर्देशक सीए बिमल डंगोल र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक सीए कबिराज अधिकारीले आइक्यानका अध्यक्ष सीए प्रवीण कुमार झा लगायत आइक्यान र सामाजिक सुरक्षा कोषका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा समझदारी पत्रमामा हस्ताक्षर गरेका हुन्। तस्विरहरू:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।