Skip to content

सीएहरुलाई एक्सेल डेभलपमेन्ट बैंकमा जागिरको अवसर

काठमाडौँ। सीएहरुलाई बैंकमा जागिर खुलेको छ । एक्सेल डेभलपमेन्ट बैंकले एक सूचना जारी गर्दै सीएहरुका लागि जागिर खुलाएको हो।

बैंकले सेमी क्यालीफाइड सीए पदमा ४ जनाका लागि रोजगारी खुलाएको छ । साथै, आवेदन दिने व्यक्तिको उमेर २८ वर्षभन्दा कम हुनुपर्नेछ।

इच्छुक आवेदकले असार ४ गतेभित्र दिन आवेदन दिन सक्नेछन् । योग्य उम्मेदवारहरूले आफ्नो अद्यावधिक गरिएको बायोडाटा, हालसालैको पासपोर्ट साइजको फोटो, नागरिकता, शैक्षिक प्रमाणपत्र र कार्य अनुभव कागजातहरू बैंकको इमेलमा पठाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।