Skip to content

सिएहरूलाई सांग्रिला डेभलपमेन्ट बैंकमा काम गर्ने अवसर

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले चिफ फाइनान्स अफिसरका लागि १ जना, ब्रान्च म्यानेजरका लागि १ जना, ब्रान्च म्यानेजर सुपरभाइजरका लागि केही र रिलेसनसीप म्यानेजरका लागि १ जना कर्मचारी माग गरेको हो ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा उपत्यका बाहिर तथा भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाएको छ ।

उक्त पदहरुका लागि सम्बन्धीत विषयमा शैक्षिक योग्यता हासिल गरी सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले साउन २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।