Skip to content

आइक्यानको अध्यक्षमा आनन्दराज शर्मा वाग्ले निर्वाचित

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को अध्यक्षमा आनन्दराज शर्मा वाग्ले निर्वाचित भएका छन्। असार ३२ गते भएको चुनाव मार्फत उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

आनन्द राज शर्मा वाग्ले र ठाकुर प्रसाद अधिकारीबीच अध्यक्ष पदमा कडा प्रतिस्पर्धा भएको थियो।

यता आइक्यानको उपाध्यक्ष पदमा भने हेम काफ्ले निर्वाचित भएका छन्।

 

 

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।