काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नयाँ नेतृत्व चयनका लागि चुनाव हुन लागेको छ। आइक्यानमा नयाँ अध्यक्ष र उपाध्यक्षका लागि चुनाव आज असार ३२ गते हुन लागेको हो।
आनन्द राज शर्मा वाग्ले र ठाकुर प्रसाद अधिकारी अध्यक्ष पदमा भिड्दै छन्। उपाध्यक्ष पदमा भने अमन उप्रेती र हेम काफ्ले भिड्दै छन्।
चुनावको नतिजा केहि घण्टापछि आउँदैछ । मतदान सम्पन्न भएपछि मतगणना सुरु हुने र अन्तिम परिणाम सार्वजनिक गरिने निर्वाचन कार्यक्रम रहेको छ।
निर्वाचनमार्फत संस्थाको अध्यक्ष र उपाध्यक्ष पदका लागि नयाँ नेतृत्व चयन गरिनेछ।



प्रतिक्रिया दिनुहोस्