काठमाडौँ। एमाले कार्यकर्ता सिइओ रहेको नेको इन्स्योरेन्सले चार्टर्ड एकाउन्टेन्ट (सिए) मागेको छ। इन्स्योरेन्सले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट र एक्चुरियल एनालिस्ट पदमा एक-एक जना कर्मचारी मागेको हो।
मास्टर्स पास गरेकालाई बढी प्राथिमिकता दिइनेछ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले हालसालै खिचिएको पासपोर्ट साइज फोटो, अद्यावधिक बायोडाटा, शैक्षिक प्रमाणपत्र तथा ट्रान्सक्रिप्टको प्रतिलिपि र कभर लेटरसहित आवेदन असार २३ गतेभित्र पेश गर्न सक्नेछन्।
आवेदन [email protected] मा पठाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ। यो हेर्नुहोस्:




प्रतिक्रिया दिनुहोस्