काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले लेखा परीक्षक नियुक्त गरेको छ। बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि लेखा परीक्षक नियुक्त गरेको हो ।
बैंकको जेठ १८ गते सम्पन्न अट्ठाइसौँ वार्षिक साधारण सभाबाट सो कार्यका लागी एमएस एसएआर एसोसियस् चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय गरेको हो।



प्रतिक्रिया दिनुहोस्