Skip to content

सिएको पढाईको स्कोप र सिएको पढाईको विषयमा बुझाउन देशभर सिएको पढाईबारे काउन्सिलिङ्ग सुरु

काठमाडौँ। देशभर विभिन्न सिए कोचिङ्ग सेन्टरहरुले सिएको पढाईबारे काउन्सिलिङ्ग सुरु गरेका छन् । सिएको पढाईको स्कोप, सिएको पढाईको प्रक्रिया लगायतका विषयमा बुझाउन विभिन्न कोचिङ्ग सेन्टरले काउन्सिलिङ्ग संचालन गरिरहेका हुन् ।

प्राइम सिएले काठमाडौँको नयाँ बानेश्वरमा दिनभर जस्तो विद्यार्थी काउन्सिलिङ्ग गरिरहेको छ भने काठमाडौँमै गुरुकुल, इलाइट र एओसीले पनि काउन्सिलिङ्ग संचालन गरिरहेका छन् ।

विभिन्न कोचिङ्ग सेन्टरहरुले भर्चुअल काउन्सिलिङ्गसमेत गरिरहेका छन् ।

यता भारतीय बोर्डको सिए पढ्न चाहानेहरुमध्ये धेरैले कोचिङ्ग कक्षा एओसीमै लिन इक्षा देखाएको पाइएको छ । भारतीय बोर्डमात्र पढाई हुने भएकाले पनि एओसीमा भारतीय बोर्डको सिए पढ्नेहरु बढेका हुन् ।

 

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।