काठमाडौँ । सोमबार अर्थात मे ११ गतेदेखि डिजिटल सिए सप्ताह सुरु हुने भएको छ । सिए सरोकार डटकम र अर्थ सरोकार डटकमको संयुक्त आयोजनामा सिए सप्ताह संचालन हुन लागेको हो ।
यो अभियान अन्तर्गत सिएको पढाई, छात्रवृति, सिएको स्कोप लगायतका विषयमा ७ दिनसम्म विभिन्न सामाग्री प्रकाशन तथा प्रशारण हुनेछ ।
कार्यक्रमलाई प्राइम सिए, इलाइट सिए र गुरुकुल सिएले साथ दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्