Skip to content

हरि सिलवालजस्ता राजनीतिक नियुक्ति खाएकाहरुलाई रास्वपाले भन्यो – ‘राजिनामा दिनू’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई राजीनामा दिन आग्रह गरेको छ। हरि सिलवालजस्ता राजनीतिक नियुक्ति खाएकाहरुलाई रास्वपाले राजिनामा दिन आग्रह गरेको हो।

हरि सिलवालजस्ता राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई नयाँ सरकार गठनको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  राजीनामा दिन आग्रह गरेको हो ।

यतिसम्मकी पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले मेरिटभन्दा बाहिर गएर भएका नियुक्तिहरू उपयुक्त नभएको भन्दै त्यस्ता पदाधिकारीहरूले मार्गप्रशस्त गर्नु उचित हुने बताएका छन्।

योसँगै बुर्लाकोटीले जनताले यस्ता नियुक्तिलाई नरुचाएको भन्दै  सिधै राजनीतिक आधारमा नियुक्ति पाएका व्यक्तिले नयाँ सरकार बन्दै गर्दा पद छोड्नु राम्रो हुने उल्लेख गरेका छन्।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।