Skip to content

सिए बिशाल उप्रेती निफ्राको निर्देशकमा नियुक्त

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ निर्देशक पाएको छ। सिए बिशाल उप्रेती निफ्राको निर्देशकमा नियुक्त भएसँगै निफ्राले नयाँ निर्देशक पाएको हो।

हाल उनलाई धेरै सिएहरूले सामाजिक संजालमा बधाई समेत दिएका छन्।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।